काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले चैत २४–२६ गतेसम्म तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । सङ्घको सोमबार र मंगलबार विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा सदनको सभाहलमा बसेको बैठकले उक्त निर्णय गरेको महामन्त्री शिवशंकर प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन सम्बन्धी ६ वटा निर्णय गरेको छ । महासचिव रिजालका अनुसार […]
The post नेपाल सांस्कृतिक महासङ्घको तेस्रो महाधिवेशन चैतमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...