माल्टा— वसन्त निरौलाद्वारा निर्देशित तथा जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘ज्वाईँसाब’ यूरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । गत दशैँमा नेपालमा प्रदर्शन भएर दर्शकको मन जित्न सफल भएको यो फिल्म यही डिसेम्बर २१ अर्थात पुस ६ गते शनिवार माल्टाको ग्यालेरिया सिनेमा हलमा रिलिज हुने भएको हो । यो फिल्म हेर्नका लागि प्रति व्यक्ति ९.९९ युरोको टिकट काट्नु पर्नेछ भने तीन जनाको समुहमा आउनेले छुटसमेत पाउने मग्वार्ट प्रडक्सनका संयोजक गणेश लामिछानेले बताएका छन् । ‘नेपाली भाषा, संस्कृति तथा फिल्मलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उद्देश्यका साथ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...