काठमाडौं- अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना, अभिनेता हरिहर अधिकारी तथा निर्देशक चन्द्र पन्तले आफ्नो सपना पूरा भएको घोषणा गरेका छन् । बुधवार राति एकै साथ सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत उनीहरुले जुन उद्देश्यले आफ्नो समुहले फिल्म ‘ह्रस्व दीर्घ’ बनाइएको थियो, त्यो उद्देश्य पूरा भएको घोषणा गरेका हुन् । वास्तवमा, भारतको लोकप्रिय ओटीटी प्लेटफर्म जी नेटवर्क (जी फाइभ) ले ह्रस्व दीर्घको ओटीटी राइट्स खरिद गरेपछि नीता, हरिहर तथा चन्द्रको नेपाली फिल्मलाई विश्व बजारमा फैलाउने उद्देश्य पूरा भएको जानकारी गराएका हुन् । अभिनेत्री ढुंगानाका अनुसार जी फाइवले ओटीटी राइट खरिद गरेको ‘ह्रस्व दीर्घ’ नै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...