मानवअधिकार चलचित्र महोत्सवमा ‘रेमन्यान्ट्स’लाई ‘नेपाली पानारोमा अवार्ड’

December 12, 2024 at 03:50 PM

काठमाडौं – १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘सामूहिक अधिकार’ नाराका साथ आयोजित यस महोत्सवमा धनराज बार्कोटेले निर्देशन गरेको नेपाली चलचित्र ‘रेमन्यान्ट्स’ले ‘नेपाली पानारोमा अवार्ड’ जितेको छ । महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । त्यस्तै, ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट लघु वृत्तचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...