‘नुमाफुङ’ सहित १० फिल्म डिजिटल गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष डिसीको घोषणा

December 12, 2024 at 10:21 PM
1 min read

काठमाडौं- काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डमा ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ आयोजना गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले मंसिर २४ गते सोमवार उक्त महोत्सवको उद्घाटन गरेका थिए भने बिहीवार माननीय ठाकुर गैरेको प्रमुख आतिथ्यतामा चार दिने यो महोत्सव सम्पन्न भएको हो । कार्यक्रमलाई स्वागत गर्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमाथि बनेको फिल्म ‘नुमाफुङ’लाई डिजिटल गर्न अधिकार माग गरे । दर्शक दीर्घामा रहेका ‘नुमाफुङ’ का निर्देशक नबिन सुब्बाले अध्यक्ष डिसीको प्रस्ताव सहर्ष स्वीकार गरेका थिए । लगत्तै दर्शकले जोडदार तालीबाट हल गुञ्जायमान बनेको थियो । योसँगै चलचित्र बिकास ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...