चौथो हप्तामा ‘तेल भिसा’, घिमिरे भन्छिन्– ‘दुश्मनले पनि तारिफ गरेको फिल्म यही नै होला’

December 13, 2024 at 01:17 AM

काठमाडौं– मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘तेल भिसा’ आज मंसिर २८ गते शुक्रवारदेखि प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । नेपालको ठूलो चेन प्रदर्शक क्यूएफएक्सले आज तथा भोलि शनिवारका लागि ‘तेल भिसा’ लाई चार–चार वटा शो दिएको छ । वर्ड अफ माउथ उत्कृष्ट भएका कारण स्वदेश तथा विदेशका दर्शकले यो फिल्मप्रति चासो व्यक्त गरिरहेका छन् भने फिल्म हेर्ने दर्शकले समसामयिक विषयवस्तुमा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिइरहेका छन् । यसैबीच, आफ्नो फिल्म प्रदर्शनको चौथो सातामा प्रवेश गरेको अवसर पारेर अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेले सामाजिक सञ्जालमार्फत एउटा एप्रिसिएसन पोस्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...