टेलिसिरियल ‘मनको बाँध’ को प्रसारण सुरु

December 13, 2024 at 07:20 AM
1 min read

काठमाडौँ- पारिवारिक कथामा आधारित टेलिसिरियल ‘मनको बाँध’ को प्रसारण सुरु भएको छ। निर्माण टिमले बिहीबार पहिलो भाग सार्वजनिक गरेका छन्। आमाको संघर्षमा हुर्केका तीन सन्तानको कथाबाट सुरु भएको छ। दिवस खड्काको कथा रहेको सिरियलको पटकथा लेखन तथा निर्देशन प्रदीप खड्गीले गरेका छन्। निर्देशक खड्गीले यसअघि नेपाली ऐतिहासिक कथावस्तुमा आधारित ‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’, ‘अपीच्य’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...