काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डमा आजबाट ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ समापन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले २४ गते सोमबार सो महोत्सबको उद्घाटन गरेका थिए भने आज माननीय ठाकुर गैरेको प्रमुख आतिथ्यतामा चार दिने यो महोत्सव सम्पन्न भएको छ । कार्यक्रमलाई स्वागत गर्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले […]
The post चलचित्र विकास बोर्डले नुमाफुङ सहित 10 चलचित्र डिजिटल गर्ने अध्यक्ष डिसीको घोषणा appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...