कमेडी जनरा मन नपराउने वर्षा भन्छिन्- ‘माग्ने राजाको स्क्रिप्टले लोभ्यायो’

December 13, 2024 at 12:04 PM

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी ऋषि लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘माग्ने राजा’ मा देखिने भएपछि एकपटक चर्चामा आएकी छिन् । हुन त यसअघि पनि उनी ‘छक्का पञ्जा ५’ का कारण पनि फिल्म क्षेत्रमा चर्चाको विषय बनेकी थिइन् । वर्षाको पहिलो फिल्म ‘छक्का पञ्जा ५’ होइन, तर जति चर्चा यो फिल्मले उनको करियरमा दिलायो, शायदै अन्य फिल्मले दिलाउन सक्यो । यद्यपि, ‘छक्का पञ्जा–५’ मा अभिनय गर्नु नै वर्षाको करियरका लागि टर्निङ प्वाइन्ट भने पक्कै भएको हो । यो कुरालाई वर्षा स्वंयले पनि स्वीकार गरेकी छिन् । ‘नाइ नभन्नु ल–२’ बाट अभिनयको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...