अल्लू अर्जुन १४ दिनको न्यायिक हिरासतमा, प्रहरीले खाजा खान र लुगा फेर्न नदिएको अल्लूको दाबी

December 13, 2024 at 11:57 AM

काठमाडौं – ‘पुष्पा २’को प्रिमियर शोमा भएको भिडन्तमा एक महिलाको मृत्यु भएको घटनामा अभिनेता अल्लू अर्जुनलाई हैदराबादको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । शुक्रवार बिहान उनलाई घरबाट पक्राउ गरी दिउँसो ४ बजे अदालतमा पेस गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रकाशित खबरअनुसार अल्लूमाथि ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा बिना सूचना पुगेको र त्यसले गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...