‘सोल्टिनी’को महत्त्वपूर्ण भूमिकामा विल्सन बिक्रम राई अनुबन्ध

December 13, 2024 at 12:17 PM

काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ । चलचित्रमा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। सपूतले ‘भीमसेन पोखरेल’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...