गूगलमा सबैभन्दा बढी खोजिएका १० भारतीय फिल्म

December 14, 2024 at 04:06 AM

मुम्बई– सन् २०२४ हामीबाट विदा हुन अब करिव दुई सातामात्र बाँकी छ । सन् २०२५ लाई स्वागत गर्ने तयारीमा रहेका हामी सन् २०२४ मा महत्वपूर्ण क्षेत्रमा के–कस्ता उपलब्धिहरु भए भन्ने बारेमा सोधिखोजि गर्छौं । यसको थालनी भारतीय फिल्महरुबाट गरेका छौं । सन् २०२४ मा दर्शकले बक्स अफिसमा केही ठूला ब्लकबस्टरका साथै केही साना तथा ठूला पर्दामा धेरै समीक्षकहरूले प्रशंसा पाएका फिल्महरू हेर्न पाए । यी फिल्महरूले बक्स अफिसमा राम्रो छाप छोडे भने ओटीटीमार्फत पनि राम्रो प्रशंसा पाएका छन् । यो वर्ष गूगलमा बलिउड अभिनेत्री श्रद्धा कपूरको फिल्म ‘स्त्री–२’ देखि दक्षिण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...