टेलिभिजन रियालिटी शो महागफाडीको घोषणा

July 30, 2023 at 08:24 PM

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । शोमा नरेशनाथ योगीको निर्देशन रहनेछ । उनी फिल्म लेखक, कोरियोग्राफर र द्वन्द्व निर्देशकसमेत हुन् । उनी भन्छन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...