‘दिमाग खराब’ लाई दर्शकको उत्कृष्ट रेस्पोन्स, शनिबार हलमा निश्चल-स्वस्तिमा सहित टिम (भिडियो)

November 11, 2023 at 09:40 AM

शुक्रबार बाट रिलिज भएको चलचित्र ‘दिमाग खराब’ लाई सुरुवाती दिनमा दर्शकले साथ दिएका छन्। निर्देशक निश्चल बस्नेतको कमब्याक निर्देशनमा तयार भएको चलचित्रले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाईरहेको छ। राजनीतिले आम मानिसमा पारेको प्रबहाव र वैकल्पिक र स्वतन्त्र राजनीतिको बिषयलाई सम्बोधन गरेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। स्टार कलाकारको अभिनय र चलचित्रको कथाबस्तुले दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...