वसन्त निरौलाको नयाँ चलचित्र ‘दशमी’: ‘ज्वाइँ साब’ टिमको पुनर्मिलन, फूलपातीमा रिलिज

December 14, 2024 at 12:48 PM

काठमाडौं – निर्देशक वसन्त निरौलाको अर्को नयाँ चलचित्र ‘दशमी’ निर्माणको घोषणा भएको छ । भक्तपुरको सुर्यविनायक गणेशस्थान मन्दिरमा गरिएको एक विशेष कार्यक्रममा चलचित्रको स्क्रिप्ट पूजा गरी औपचारिक घोषणा गरिएको हो । रेड आई फिल्म्स र रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रमा राजकुमार पण्डित निर्माता रहनेछन् । दिलीप रानाभाटले लेखेको यस चलचित्रका अन्य निर्माताहरूमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...