काठमाडौं । चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित हुनुभएको छ । चलचित्रमा उहाँको भूमिकाबारे भने खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो । सपुतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनुहुने छ । ‘सोल्टिनी’ भोजपुरको कुनै गाउँमा आधारित रहनेछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...