माघ ४ गते रिलिज हुने ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक

December 15, 2024 at 06:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । यो सिनेमा आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमामा मनोजकुमार अधिकारीको लगानी छ । अधिकारीले यसअघि सिनेमा ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...