सौरभ चौधरीको ‘कर्मा’ सुरु

December 15, 2024 at 07:21 AM
1 min read

रंगखबर, काठमाडौँ: सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...