‘मेरो भ्वाइस र डान्स युनिर्भस’को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा

December 15, 2024 at 09:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको रियालिटी शो ‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीचको आपसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...