नाजिर हुसेन निर्देशित नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै, मुख्य भूमिकामा विजय बराल

December 15, 2024 at 08:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुन लागेको छ । मण्डला नाटक घर थापागाउँमा पुष ४ गतेदेखि २८ गतेसम्म यो नाटक मञ्चन हुने छ । यो नाटकबाट नाजिरसहित अभिनेता विजय बराल लामो समय पश्चात रंगमञ्चमा फर्किन लागेका हुन् । उनीहरुसँगै रियुल्साङ, सबिना थापा, रोहीत शाह, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...