प्रियंका, जन्मदिन मनाउँनकै लागि विदेश ?

December 15, 2024 at 12:11 PM

काठमाडौं– नेपाली अभिनेत्रीहरुको लाइफस्टाइल विदेशी अभिनेत्रीहरुको झैँ देखिन थालेको छ । खासगरि बलिडा अभिनेत्रीको जस्तो लाइफस्टाइ नेपाली अभिनेत्रहिरुले अपनाउन थालेका छन् । वैवाहिक समारोहहरुमा बलिउड तथा नेपाली अभिनेत्रहिरुकले गर्ने सेलिब्रेट्स उस्तै देखिन थालेको छ । यसाहेक बलिउडका अभिनेत्रीहरु कामको थकान कम गर्नका लागि विदेशमा छुट्टि मनाउन जाने एउटा ट्रेण्ड छ । त्यसै गरि अहिले नेपाली अभिनेत्रीहरु पनि कामको थकान कम गर्नका लागि विदेशमा होलिडे इन्जोए गर्ने ट्रेन्ड बढ्दो छ । भखर्रै मात्र अभिनेत्री केकी अधिकारी थाइल्यान्डमा होलि डे मनाएर फर्किएकीछिन् भने अन्य अभिनेत्रहिरु पनि बेला बेलामा छुट्टि मनाउनकै लागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...