‘बम बहादुर’ मा दर्शकले आफ्नै कथा देख्नेछन्’: सौगात मल्ल, अभिनेता

December 15, 2024 at 02:09 PM
1 min read

इटहरी- यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको फिल्म ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतवार भएको उक्त समारोहमा फिल्मका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो । पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा चलचित्रका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए । त्यस क्रममा प्रमुख अभिनेता सौगात मल्लले यो फिल्मको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘बम बहादुर’ फिल्मले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...