‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

December 15, 2024 at 12:30 PM

इटहरी – यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो । पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा चलचित्रका कलाकारहरूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...