मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निडर साहस र पराक्रम तपाईंको कार्यक्षेत्रमा झल्किने छ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। व्यर्थको वादविवादबाट जोग्गिनुहोला। भाइबहिनीहरूसँग राम्रो सहयोगको प्राप्तिको योग छ। आज तपाईंको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
The post आज–०१ पौष २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...