काठमाडौं । रौनक विक्रम कँडेलको लगानीमा निर्माण भएको फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । आइतबार सार्वजनिक फिल्मको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको […]
The post शिवरात्रीमा फेरी रेशम फिलिली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...