रानी शाक्यको नयाँ गीत ‘तिम्रो मायामा’ सार्वजनिक: सम्राट र लालनाको रोमान्टिक जोडी

December 16, 2024 at 07:41 AM

काठमाडौं – अमेरिकामा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका रानी शाक्यले नयाँ गीत ‘तिम्रो मायामा’ सार्वजनिक गरेकी छन् । प्रेममा परेकी एक युवतीको मनोभावलाई मार्मिक रूपमा चित्रण गरिएको यो गीत आकाश केएमको शब्द तथा संगीतमा तयार भएको हो । गीतको भिडियोमा मोडल सम्राट अधिकारी र लालना चिमरियाको रोमान्टिक जोडी रहेको छ । लालनालाई सम्राटका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...