महाशिवरात्रीमा विनय र सुपुष्पाको ‘फेरी रेशम फिलिली’ रिलिज

December 16, 2024 at 09:20 AM

रौनक विक्रम कंडेल निर्मित फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...