‘दु:खी आत्मा’ को पोस्टरमा तीन भिन्दै मूडमा दयाहाङ

December 16, 2024 at 10:36 AM

काठमाडौं– दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को फर्स्टलूक पोस्टर सोमवार सार्वजनिक गरिएको छ । विभिन्न तीन डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमिल भावमा देखिन्छ्न् । अर्को एक पोस्टरमा भने दयाहाङ आँचलका साथमा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक तथा आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । यी तीनै पोस्टरमा दयाहाङ राईलाई फरक–फरक मूडमा देखिएको छ । पोस्टरहरुमा उनी रोमान्टिक, चिन्तित तथा रिल्याक्स मूडमा देखिएका छन् । फागुन २ गते रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...