प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’को टिजर रिलिज

December 26, 2023 at 07:56 AM

द सिनेमा टाइम्स, काठमाडौं – मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट नाटकको टिजर सार्वजनिक भएको हो । टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको यो नाटक माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...