कस्तो छ ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’ रिमेक भर्सन?

November 11, 2023 at 09:30 AM

बरिष्ठ निर्देशक दिपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खि बसे तिमीलाई’ को पहिलो गीत सार्वजनिक भएको छ। २० बर्ष अगाडीको सुपरहिट चलचित्र ‘बादलपारी’ को गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’ को रिमेक भर्सन शुक्रबार सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सुरेन्द्र राणाको शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ । प्रमोद खरेल र मिलन नेवारले रिमेक भर्सनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...