‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकियो

December 26, 2023 at 07:04 AM

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान नरको निर्देशन रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’को नेपाल र भारत भागको छायांकन तीस दिनमा सकिएको हो । सिनेमाको बाँकी छायांकन अमेरिकामा हुने सिनेमाका निर्देशन मित्र प्रधानले बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...