काठमाडौं । गायक विश्वराम कार्कीको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीतसँगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जयकिशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, […]
The post विश्वरामको सांगीतिक साइलो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...