वेब सिरिज ‘खेल’को शुभमुहूर्त, मुख्य भूमिकामा सुरक्षा पन्त

December 26, 2023 at 06:15 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । बलिउडका दर्जनौं सिनेमामा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् । यो सिरिजमा सुरक्षाका अलवा भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...