कर्णराज गिरी र एलिना चौहानको स्वरमा ‘मनमा फूल्ने माया’ सार्वजनिक

December 17, 2024 at 07:52 AM

काठमाडौं – गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोष जङ्ग थापाको शब्द, मनोज डङ्गोलको सङ्गीत र एरेन्ज रहेको यो गीतले प्रेमको भावलाई सुन्दर रूपमा चित्रण गरेको छ । गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय रहेको छ । सुन्दर प्राकृतिक दृश्यमा छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...