सिनेमा ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा‘

December 17, 2024 at 09:03 AM

काठमाडौं – सिनेमा  ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । सिनेमामा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...