‘फेरी रेशम फिलिली’को अफिसियल पोस्टरसँगै रिलिज डेट फिक्स

December 17, 2024 at 10:32 AM

रंगखबर, काठमाडौँ: ९ बर्ष अघिको सुपरहिट फिल्म ‘रेशम फिलिली’को सिक्वेल फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले फिल्मको अफिसियल पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेट फिक्स गरेको हो। अब भने फिल्म आगामी फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुने भएको छ। सार्वजनिक अभिनेता पोस्टर विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई फिचर्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...