`पगला घोडा´को टिजर सार्वजनिक, १२ गते देखि मण्डलामा मञ्चन हुने

December 26, 2023 at 07:08 AM

रंगखबर, काठमाडौँ: पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...