महाशिवरात्रिमा त्रिपक्षीय भिडन्त

December 17, 2024 at 10:43 PM

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’ यस वर्षको महाशिवरात्रिमा सिनेमाघरमा आउने भएको छ । शिवरात्रिमा अन्य दुई चलचित्रले यसअघि नै प्रदर्शन मिति घोषणा गरेका छन् । यो मितिमा ‘लाज शरणम’, र ‘मायावी’ सिनेमाघरमा आउने यसअघि नै तय गरेका हुन् । हरेक वर्षको महाशिवरात्रिमा नेपाली फिल्महरूबीच महाभिडन्त हुँदै आइरहेको छ । अघिल्लो वर्ष यो पर्वलाई लक्षित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...