दर्शकमाझ ‘एक्टर’ को ‘चिरी च्याट् बरिलै’

December 17, 2024 at 06:24 AM
1 min read

काठमाडौं- प्रदर्शन मिति नजिकीयसंगै फिल्म ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ । यसै सिलसिलामा आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म‘एक्टर’ को रोमान्टिक गीतको भिज्ज्वल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेको छ । रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर रहेको गीतका संगीतकार सम्राट थापा हुन् । भिज्ज्वलमा नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भुमिकामा देखाईएको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण फिल्म बनेको निर्माता मनोहरी थापाले बताए । ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...