कमेडी जनरामा ‘चिठ्ठा’ निर्माण हुँदै

December 18, 2024 at 09:11 AM
1 min read

काठमाडौं- कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् । लंका फिल्म प्रा.लि.को व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सिनेमाको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए । रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको फिल्ममा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...