‘हात्तिछाप’ को जापान र कोरिया प्रदर्शन निश्चित

December 26, 2023 at 10:07 AM

काठमाडौं– नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो आम्दानी गरिरहेका छन् । आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ । यसैबीच, यो फिल्मलाई फ्रेबुअरी ९ देखि जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...