‘द्रौपदी’को पोस्टर रिलिज

December 18, 2024 at 08:36 AM

रंगखबर, काठमाडौं: चैत्र ८ गतेबाट रिलिज हुने फिल्म ‘द्रौपदी’को अफिसियल पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मक मुख्य पात्रहरुलाई देख्न सकिन्छ। आश्विनी शाही , रबि ओड , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , कबिराज भाम, प्रकाश ज्ञवाली , सीता बौडेल , बिस्णु ठडराई , सुरज अधिकारी, ऋषिराज आचार्यको अभिनय रहेको फिल्मबाट गायक रबि ओड नेपाली सिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...