काठमाडौं । संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा गरिएको छ । नातिकाजीको १०० औं जन्म जयन्तीको अबसर पारेर नातिकाजी स्मृति समाजले बुधबार सो सम्मान एवम् पुरस्कारको घोषणा गरेको हो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् संगीत रत्न शम्भुजीत बासकोटाले पुरस्कृत एवम् सम्मानितलाई बधाई ज्ञापन गर्दै नेपाली सुगम […]
The post नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एवम् सम्मान घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...