काठमाडौं– अभिनेत्री बेनिशा हमालले सामाजिक सञ्जालबाट विश्राम लिन लागेको बताएकी छिन् । बुधवार राति फेसबुकमा एउटा स्टाटस लेख्दै अभिनेत्री हमालले केही दिनका लागि सोसल मिडियाबाट टाढा रहने उल्लेख गरेकी छिन् । उनले यसलाई ‘सोसल मिडिया डिटक्स’ भनेकी छिन् । आज बिहीवारदेखि सोसल मिडियाबाट केही समयका लागि टाढा रहने जानकारी गराउँदै अभिनेत्री शमालले त्यसअघि एउटा कुरा लेख्छु भन्दै हाल प्रदर्शनरत नेपाली फिल्म ‘तेल भिसा’ को संक्षिप्त समीक्षासमेत गरेकी छिन् । नेपाली फिल्महरुमा दुई वटा कुराहरुको अभाव सधैं खड्किरहेको अभिनेत्री हमालको भनाइ छ । उनले कोर्टरुम ड्रामा (अदालत भित्रको कारवाही प्रकृया) तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...