जीवन सेञ्चुरी निर्देशित ‘जुना’ माघ २५ मा रिलिज घोषणा

December 19, 2024 at 09:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । जीवन सेञ्चुरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । यसअघि यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतले हेरिसकेका छन् । उनीहरुबाट सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको थियो । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...