प्रकाश सपुतको चलचित्र ‘बसन्त’ छायाङ्कन पूरा, चैतमा रिलिज हुने

December 19, 2024 at 08:47 AM

काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित चलचित्र ‘बसन्त’को छायाङ्कन सम्पन्न भएको छ । ३८ दिनको मेहनतपछि बुधवार काठमाडौँमा फिल्मको अन्तिम दृश्य खिचेर छायाङ्कन पूरा गरिएको हो । आफ्नो पहिलो निर्देशकीय डेब्यु फिल्म ‘बसन्त’ को सफलताको लागि निकै उत्साहित देखिएका सपुतले भने, “म र मेरो टिमले फिल्म निर्माणमा निकै मेहनत गरेका छौँ र हामीलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...