‘वसन्त’ को छायांकन सकियो, प्रदर्शन कहिले?

December 19, 2024 at 10:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘वसन्त’ को छायांकन सकिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। फिल्म गायक तथा कलाकार प्रकाश सपुतले निर्देशन गरेका छन्। याे उनकाे डेब्यु निर्देशन हाे। फिल्मकाे मुख्य भूमिकामा पनि प्रकाश नै छन्। फिल्म सपूतको जन्मथलो बागलुङसहित काठमाडौँ र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ। फिल्म आगामी चैत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...