‘फिरफिरे फिरिरी’: फिल्म कमेडी, गीत भावनात्मक (भिडियो)

December 19, 2024 at 11:04 AM
1 min read

काठमाडौं- हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्मको स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक’अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द तथा संगीत रहेको छ। गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ। प्रशान्त शिवाकोटीको स्वर संगीतमा रहेको’पूर्ण बहादुरको सारंगी’ का गीतहरुले दर्शक श्रोताको मन जित्न सफल बन्यो। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...