काठमाडौं- निर्देशक यादवकुमार भट्टराईको नयाँ नेपाली फिल्म ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । निर्देशक भट्टराईले यो फिल्म प्रदर्शन आगामी १९ वैशाखलाई तय गरिएको जानकारी दिएका छन् । यसअघि यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै पुस ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मका केही दृष्यको छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतवार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिएका छन् । अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए । ‘पोस्ट प्रोडक्सनमा समय लगाएर रामञ्री काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ, उनले बताए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...