सिनेमाघरमा ‘बम बहादुर’

December 19, 2024 at 10:45 PM
1 min read

काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘बम बहादुर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि सिनेमाघरमा सौगात मल्लको चलचित्र ‘बम बहादुर’ सिनेमाघरमा आएको हो । जोन राईको लेखन तथा निर्देशन यो चलचित्रमा सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा उतारिएको छ । यसले भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...